अहिले संघीय संसदको सबैजसो सिट रास्वपाले कब्जा गर्न पाउँदा मधेश र कांग्रेसबीच कुनै समय एकदमै निकट सम्बन्ध रह्यो । कांग्रेसको मुख्य चुनावी आधार क्षेत्र नै मधेश थियो । तर निरन्तरका चुनावले कांग्रेसका यी आधारलाई नराम्ररी भत्काउँदै आएको छ । २१ फागुनमा त आफ्नो ऐतिहासिक सम्बन्ध र पकड भएको ठाउँँमै नराम्ररी धक्का खायो । तराई मधेशमा बिग्रँदै गएको जनमत उकास्न भन्दै गगन थापा तराई झरे । तर न आफू जिते, न कांग्रेसको गुमेको साख नै फर्काउन सके । आफ्नो पुस्तैनी विरासत र बल भएको स्थानमा खाएको त्यो नमिठो हारबाट कांग्रेस फेरि उठ्ला ?
Read full story at source ( janaaastha.com )