Trending
Prev Story
Next Story

कर्णालीका मुख्यमन्त्री शाहीका १०० दिन : विकास र सुशासनका काम अघि बढेको दाबी

Hamro Patro News •
November 07, 2026 • 09:48 AM
1
1 reads 0 reactions

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको १०० दिनमा कानुन निर्माण, शासकीय सुधारसहितको सुशासनका कामहरु अघि बढेको दाबी गरेका छन्। शनिबार मुख्यमन्त्री तथा ...

1 / 2
Swipe Photos

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको १०० दिनमा कानुन निर्माण, शासकीय सुधारसहितको सुशासनका कामहरु अघि बढेको दाबी गरेका छन्। शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरकारका सय दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो दाबी गरेका हुन्।

उनले अहिले प्रदेश सरकारले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा विभिन्न काम अघि बढाएको बताए। सरकारले गरेको उपलब्धि सार्वजानिक गर्दै उनले भने, 'सरकारको सय दिनमा पाँचवटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान गरिएको छ। त्यस्तै यातायात सेवा व्यवस्थित गर्न दुईवटा नियमावली तथा शिक्षा क्षेत्र योजना (२०८३–२०९२) स्वीकृत गरिएको छ। विभिन्न विषयका छवटा कार्यविधि र दुईवटा निर्देशिकासमेत स्वीकृत भएका छन्। '

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#मुख्यमन्त्री
Compare →
Ekantipur
4d ago
सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

पहिलो चार खेलमै पराजित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्‍यो ।

#कर्णाली
Compare →
Onlinekhabar
4d ago
युवराजको शतक मदतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

युवराजको शतक मदतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

२३ कात्तिक,  काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ । लगातार चार खेलमा …

#कर्णाली
Compare →
Arthasansar
17h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#१००
Compare →

Related Stories

World News
Build #2611