Trending
Prev Story
Next Story

काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ३ लाख ४५ हजार नगद बरामद

Hamro Patro News •
November 07, 2026 • 09:22 AM
1
1 reads 0 reactions

काभ्रे : जिल्लाको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले पनौती नगरपालिका–९ सुनथानस...

1 / 2
Swipe Photos

काभ्रे : जिल्लाको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले पनौती नगरपालिका–९ सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। डिएसपी बिष्टले कात्तिक २१ गते बिहान करिब १२ बजे प्रहरी टोलीले छापा मार्दा उनीहरू तास खेलिरहेको अवस्थामा फेला परेका बताए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घटनास्थलबाट ३ बुक तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरेको डिएसपी बिष्टले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवातास #अवस्थामा
Compare →
Ekantipur
5d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार बढी नगद बरामद

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार बढी नगद बरामद

पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

#खेलिरहे #अवस्थामा #नगद
Compare →
Onlinekhabar
4d ago
सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे …

#नगद #जुवातास #बरामद
Compare →
Nagarik News
1w ago
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

#खेलिरहे #जुवातास
Compare →
Bizshala
1w ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ११.२३ प्रतिशत लाभांश वितरण...

#नगद
Compare →

Related Stories

Technology
Build #2611