दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ
दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ ...
दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ ...
जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।
सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित एक होमस्टेमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गागलफेद...
काठमाडौँ- प्रहरीले भक्तपुर, रुकुम पश्चिम र सुनसरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट बिहीबार राति ...
काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त...
काठमाडौं र तनहुँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुसुम छ्याम्बा हाउस एन्ड होमस्टेमा कौडा खेलिरहेको अवस्थामा स...
काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।
झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्य...
२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतक...
२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …
२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र …
झापा । झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा...
कर्णाली । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेको अवस्थामा ५५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरिएको प्रहरीले...
सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सो...
धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...