Trending
Prev Story
Next Story

जुवा खेल्ने २२ जना पक्राउ

Hamro Patro News •
November 11, 2026 • 12:10 AM
1
1 reads 0 reactions

झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्य...

1 / 2
Swipe Photos

झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा मंगलबार बिहान १० जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र रु ८९ हजार ७१० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद …

#जुवा #खेलिरहे
Compare →
Ekantipur
5d ago
धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २ लाख ९६ हजार ८ सय र जुवा खेलिरहेको स्थानबाट १६ हजार ५ सय रुपैयाँ भेटिएको छ।

#जुवा #खेलिरहे
Compare →
Nagarik News
4h ago
काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।

#सूचना #खेलिरहे
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवा
Compare →

Related Stories

Technology
Build #2611