Trending
Prev Story
Next Story

पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

Hamro Patro News •
November 11, 2026 • 12:10 AM
1
1 reads 0 reactions

वासिङ्टन डिसी । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका छन्। बाहिरि...

1 / 2
Swipe Photos

वासिङ्टन डिसी । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका छन्।

बाहिरिँदै गरेका रिपब्लिकन सांसद थोमस म्यासीले सोमबार औपचारिक रूपमा यो महाअभियोग प्रस्ताव ल्याएका थिए तर मंगलबार साँझ २११ का विरुद्ध २०४ मतले यो प्रस्तावलाई रोकिएको हो । अब यो प्रस्ताव समितिमा पठाइएको छ र वर्तमान कंग्रेसको कार्यकालमा यो फ्लोरमा पुग्ने सम्भावना न्यून छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2d ago
पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका...

#महाअभियोग #हाउस #पिट
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको …

#हेगसेथविरुद्ध #रोकियो
Compare →
Bizshala
2w ago
हलचल ल्याउने निर्णयको तयारीमा बालेन, प्रधानन्यायाधीशलाई महाअभियोगदेखि प्रहरी प्रमुख हटाउनेसम्मको गृहकार्य

हलचल ल्याउने निर्णयको तयारीमा बालेन, प्रधानन्यायाधीशलाई महाअभियोगदेखि प्रहरी प्रमुख हटाउनेसम्मको गृहकार्य

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमा एकसाथ हलचल ल्याउने निर्णयको...

#महाअभियोग
Compare →

Related Stories

Technology
Build #2611