Trending
Prev Story
Next Story

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Bizshala •
November 06, 2026 • 11:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ११.२३ प्रतिशत लाभांश वितरण...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ११.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ७.४८ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर प्रयोजनको रकमसमेत समावेश छ।

बैंकले करिब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा करिब १७ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार सेयरधनीले कुल करिब ५० करोड ८० लाख रुपैयाँ बराबरको लाभांश पाउनेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#लाभांश #वितरण #महालक्ष्मी
Compare →
Arthasansar
12h ago
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २७...

#लाभांश #वितरण #राष्ट्र-बैंक
Compare →
Onlinekhabar
12h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #राष्ट्र-बैंक #घोषणा
Compare →
Ekantipur
12h ago
नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

#लाभांश #घोषणा #कति
Compare →

Related Stories

Business & Economy
Build #2611