Trending
Prev Story
Next Story

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

Hamro Patro News •
November 07, 2026 • 08:39 AM
1
1 reads 0 reactions

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दा...

1 / 2
Swipe Photos

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दानीको अवसरसमेत सिर्जना भएको छ ।

लमजुङ सदरमुकाम बेँसीसहरका पत्रकार मिलन शर्मा दनाईलाई यतिबेला सयपत्री फूल र माला बिक्री गर्न भ्याइनभ्याइ छ । यस वर्ष तिहारमा सयपत्री फूलको माग उच्च रहेकाले उहाँले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ । उहाँले बेँसीसहर नगरपालिका–३, गाउँसहरमा तीन रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

#सयपत्री #लमजुङ #पत्रकार
Compare →
Nagarik News
4d ago
गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

#सयपत्री #फूलखेती
Compare →
Onlinekhabar
5d ago
राजधानीमा फूलको कारोबार व्यापक

राजधानीमा फूलको कारोबार व्यापक

२२ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका विभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच व्यापक मात्रामा भइरहेको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका …

#फूल #सयपत्री
Compare →
Bizshala
1w ago
पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ...

#पत्रकार
Compare →

Related Stories

Technology
Build #2611