Trending
Prev Story
Next Story

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

Hamro Patro News •
November 07, 2026 • 08:16 AM
1
1 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनाल टर्किए प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्...

1 / 2
Swipe Photos

परराष्ट्रमन्त्री शिशिर खनाल टर्किए प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए उडेका हुन् ।

टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । साथै, नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत उनले सहभागिता जनाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#जलवायु #टर्किए #खनाल
Compare →
Nagarik News
3d ago
कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्।

#जलवायु #टर्किए #सम्मेलन
Compare →
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन #कोप
Compare →
Ekantipur
3d ago
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो प्रभावबाट सबैभन्दा बढी प्रभावित भएको परराष्ट्रमन्त्री खनालको भनाइ

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →

Related Stories

National (Nepal)
Build #2611