काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्स उपाधि रक्षाको अभियानमा छ । टोलीले अहिलेसम्मको यात्रामा हारको सामना गर्नुपरेको छैन ।
अन्य फ्रेन्चाइज टोलीले विश्व क्रिकेटमा चर्चित विदेशी खेलाडी भित्र्याएर आफ्नो शक्ति देखाउन खोज्दा लुम्बिनी भने टिमको सन्तुलन, नेपाली खेलाडीको प्रदर्शन र कप्तान रोहित पौडेलको नेतृत्वका कारण बलियो देखिएको छ । एनपीएल सुरू हुनुअघि चर्चित विदेशी खेलाडी ल्याउन उदासिनता देखाएको भनेर लुम्बिनी लायन्सका फ्यानहरू असन्तुष्ट थिए ।
Read full story at source ( nepalpress.com )