Trending
Prev Story
Next Story

चीफ अफ स्टाफमा स्टीभन मिलरलाई रोजेसँगै राजनीतिक सङ्घर्षमा आफूलाई तयार पार्दै ट्रम्प

Hamro Patro News •
November 07, 2026 • 04:34 AM
1
1 reads 0 reactions

मङ्गलवारको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको भारी हारपछि डोनल्ड ट्रम्पले संसद्‌मा बलियो बनेका डेमोक्र्याटहरूसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्। यद्यपि, शुक्रवार उनले आफ्नो लामो समयदेखिका स...

1 / 2
Swipe Photos

मङ्गलवारको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको भारी हारपछि डोनल्ड ट्रम्पले संसद्‌मा बलियो बनेका डेमोक्र्याटहरूसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

यद्यपि, शुक्रवार उनले आफ्नो लामो समयदेखिका सल्लाहकार तथा कडा राजनीतिक रणनीतिकार स्टीभन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ पदमा नियुक्त गरे। योसँगै मिलरले उक्त पदमा रहेकी सुसी वाइल्सलाई प्रतिस्थापन गर्ने छन्।

Read full story at source ( bbc.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प #रहे
Compare →
Nagarik News
3d ago
इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

#ट्रम्प #रहे
Compare →
Onlinekhabar
3d ago
इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका …

#ट्रम्प
Compare →
Ekantipur
4d ago
एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

#ट्रम्प
Compare →
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611