Trending
Prev Story
Next Story

फूलखेतीले दिलाएको सफलता ...

Hamro Patro News •
November 06, 2026 • 11:55 PM
1
1 reads 0 reactions

पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका ...

1 / 2
Swipe Photos

पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् ।

रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त हुनुहुन्छ । उहाँहरु आमा छोरा हुनुहुन्छ । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गर्नुभएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
ढकमक्क फूलले ढाकियो धनकुटा

ढकमक्क फूलले ढाकियो धनकुटा

पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।

#फूल #बढाए #किसान
Compare →
Onlinekhabar
1w ago
ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

२० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । तिहार नजिकिएसँगै …

#फूल #बढाए #किसान
Compare →
Ekantipur
4d ago
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#फूल #किसान #फूलखेती
Compare →

Related Stories

Business & Economy
Build #2611