Trending
Prev Story
Next Story

यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

Hamro Patro News •
November 06, 2026 • 04:36 PM
1
1 reads 0 reactions

बेल्जियमले अवैध रूपमा बसिरहेका केही आप्रवासीलाई उनीहरूकै घरमा प्रवेश गरेर पक्राउ गर्न प्रहरीलाई अनुमति दिने कानुन पारित गरेको छ। शुक्रबार संसदबाट पारित नयाँ कानुनअनुसार प्रहरीले निश्चित सर्त पूरा ...

1 / 2
Swipe Photos

बेल्जियमले अवैध रूपमा बसिरहेका केही आप्रवासीलाई उनीहरूकै घरमा प्रवेश गरेर पक्राउ गर्न प्रहरीलाई अनुमति दिने कानुन पारित गरेको छ।

शुक्रबार संसदबाट पारित नयाँ कानुनअनुसार प्रहरीले निश्चित सर्त पूरा भएका व्यक्तिलाई पक्राउ गर्न उनीहरू बसिरहेको घरमा प्रवेश गर्न र खानतलासी गर्न सक्नेछ। यो व्यवस्था सबै अवैध आप्रवासीका लागि लागू हुने छैन। देश छाड्न आदेश दिइए पनि त्यसलाई पालना नगरेका तथा सार्वजनिक व्यवस्था वा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका व्यक्तिलाई लक्षित गरिएको छ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ।

#आप्रवासी #युरोपेली #देशमा
Compare →
Bizshala
1w ago
पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

पूर्वाधार सम्मेलनअघि ५९ कानुन संशोधनको तयारी, निजी क्षेत्रसँग मस्यौदामाथि छलफल

काठमाण्डौ । सरकारले आगामी मंसिर अन्तिम सातामा आयोजना हुने पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै लगानी तथा पूर्वाधारसँग...

#कानुन
Compare →
Onlinekhabar
1w ago
मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री

मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री

१९ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको …

#कानुन
Compare →

Related Stories

Technology
Build #2611