Trending
Prev Story
Next Story

बुुढानीलकण्ठ नगरबासीलाई सहुुुुलियतमा स्वास्थ्य उपचार दिन सम्झौता

Hamro Patro News •
November 06, 2026 • 04:53 PM
1
1 reads 0 reactions

बुढानीलकण्ठ नगरपालिका र काठमाडौँको चावेल स्थित् हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सहकार्य गरी नगरबासीलाई विभिन्न स्वास्थ्य उपचारमा ५० प्रतिशत छुुट सुविधा दिने गरी सम्झौता भएको छ । शुक्रबार नग...

1 / 2
Swipe Photos

बुढानीलकण्ठ नगरपालिका र काठमाडौँको चावेल स्थित् हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सहकार्य गरी नगरबासीलाई विभिन्न स्वास्थ्य उपचारमा ५० प्रतिशत छुुट सुविधा दिने गरी सम्झौता भएको छ ।

शुक्रबार नगरपालिकाको तर्फटबाट नगर प्रमुख मिठाराम अधिकारी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. गुुप्तबहादुुर श्रेष्ठबिच हस्ताक्षर गरी छुुट सुविधा दिने सम्झौता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

कोल्टी अस्पतालका चिकित्सकले शिशुलाई सघन उपचार आवश्यक रहेको बताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

#उपचार #अस्पताल
Compare →
Onlinekhabar
1d ago
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#उपचार #अस्पताल
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#उपचार
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →

Related Stories

Health & Wellness
Build #2611