काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कडा निर्देशन जारी गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागी पार्टी सदस्य, पदाधिकारी, नेतृत्वका आकांक्षी तथा उम्मेदवारका लागि अपिल तथा निर्देशन जारी गर्दै विधि र प्रक्रियाविपरीतका गतिविधि नगर्न सचेत गराएको हो।
Read full story at source ( nepallive.com )