Trending
Prev Story
Next Story

यू १९ एसिया कप : भारतविरुद्ध नेपालको कमजोर ब्याटिङ, १२८ रनमै अलआउट

Hamro Patro News •
November 06, 2026 • 08:23 AM
1
1 reads 0 reactions

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो । भारतले जितका लागि १२९ र...

यू १९ एसिया कप : भारतविरुद्ध नेपालको कमजोर ब्याटिङ, १२८ रनमै अलआउट

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो ।

भारतले जितका लागि १२९ रनको सामान्य लक्ष्य पाएको छ । नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलको सामना गर्दै एक चौका प्रहार गरेका छन् । आशिष लुहारले ४५ बलमा २९ रन जोडे । उनीहरूबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको …

#एसिया #भारतविरुद्ध #ब्याटिङ
Compare →
Nagarik News
6h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#ब्याटिङ #कमजोर
Compare →
Ekantipur
4d ago
कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#ब्याटिङ
Compare →
Arthasansar
1w ago
यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार...

#एसिया
Compare →

Related Stories

National (Nepal)
Build #2611