Trending
Prev Story
Next Story

युद्धविराम प्रयासबारे बोल्दै मेलानिया ट्रम्प

Hamro Patro News •
November 05, 2026 • 05:41 PM
1
1 reads 0 reactions

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उनले युक्रेनको ओलेस्की ...

1 / 2
Swipe Photos

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उनले युक्रेनको ओलेस्की र आसपासको खेरसन क्षेत्रमा युद्धविराम कायम गर्ने प्रयासमा स्वतन्त्र रूपमा संलग्नता जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
6d ago
चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

#ह्वाइट #हाउस #ट्रम्प
Compare →
Onlinekhabar
1w ago
मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान

मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान

१९ कात्तिक, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको 'महत्त्वपूर्ण व्यक्तिगत योगदान'का लागि मेलानिया ट्रम्पले 'अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट …

#मेलानिया #ट्रम्प
Compare →

Related Stories

Technology
Build #2611