Trending
Prev Story
Next Story

बिरयानीमा मरेको साङ्लो भेटिएपछि वीरगन्जको सामा बिरयानी हाउसलाई २ लाख जरिवाना

Hamro Patro News •
November 11, 2026 • 02:32 PM
1
1 reads 0 reactions

वीरगन्ज : छपकैयामा रहेको सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त बिरयानी हाउसमा मंगलबार ग्राहकले खाँदै गरेको बिरयानीको मासुमै मरेको साङ्लो भेटिएको भिडियो...

1 / 2
Swipe Photos

वीरगन्ज : छपकैयामा रहेको सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त बिरयानी हाउसमा मंगलबार ग्राहकले खाँदै गरेको बिरयानीको मासुमै मरेको साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो।

बिरयानीमै मेरेको साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले उक्त बिरयानी हाउसमा अनुगमन गरेको थियो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको …

#साङ्लो #मरे #बिरयानी
Compare →
Nagarik News
1d ago
खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।

#साङ्लो #मरे #जरिवाना
Compare →
Ekantipur
5d ago
वीरगन्ज नाकाबाट इन्धन आयातमा झन्डै दोब्बर वृद्धि, राजस्व भने सामान्य मात्रै बढ्यो

वीरगन्ज नाकाबाट इन्धन आयातमा झन्डै दोब्बर वृद्धि, राजस्व भने सामान्य मात्रै बढ्यो

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा डिजेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको आयात बढ्दा पेट्रोल र मट्टितेलको आयात भने घटेको छ ।

#वीरगन्ज #सामा
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#हाउस
Compare →
Bizshala
1w ago
ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'

ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'

–रविन ठकुरी  काठमाण्डौ । दशैं बिदापछि खुलेको सेयरबजारमा पहिलो साता उत्साह देखिए पनि दोस्रो साताको सुरुवात भने कमजोर...

#हाउस
Compare →

Related Stories

World News
Build #2612