Trending
Prev Story
Next Story

इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र, अरब दल निर्णायक

Hamro Patro News •
November 05, 2026 • 11:30 AM
1
1 reads 0 reactions

इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र बनेको छ। विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनसहित प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनाउने प्रयास गरिरहेका छन् भने वर्तमान प्रधा...

1 / 2
Swipe Photos

इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र बनेको छ। विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनसहित प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनाउने प्रयास गरिरहेका छन् भने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि सत्तामा फर्किने रणनीतिमा जुटेका छन्।

राष्ट्रपति इसाक हर्जोगसँग दुई दिनको छलफलपछि आइजेनकोटले ५६ सांसदको समर्थन प्राप्त गरेका छन्। यता नेतान्याहूलाई ४६ सांसदले सरकार गठनका लागि सिफारिस गरेका छन्।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र, अरब दल निर्णायक

इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र, अरब दल निर्णायक

इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र बनेको छ।

#गठन #इजरायल #रस्साकस्सी
Compare →
Onlinekhabar
4d ago
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

#गठन #इजरायल #अरब
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#गठन #इजरायल
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#गठन
Compare →
Ekantipur
1w ago
एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

ई-एमआईएसमा व्यापक मात्रामा विवरण दोहोरिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।

#गठन
Compare →

Related Stories

Politics & Governance
Build #2612