Trending
Prev Story
Next Story

भृकुटी मण्डपमा ‘चौथो तिहार फ्लोरा एक्स्पो-२०८३’ जारी: उत्कृष्ट नर्सरीहरू पुरस्कृत

Hamro Patro News •
November 05, 2026 • 11:39 AM
1
1 reads 0 reactions

(तिहार फ्लोरा एक्स्पो-२०८३ मा सहभागि कान्तिपुर नर्सरीको स्टलमा फक्रिएका फूलहरु । तस्विरहरुः गोपाल ढकाल/कलाकर्मी) काठमाडौं– तिहार पर्वलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘चौथो त...

1 / 2
Swipe Photos

(तिहार फ्लोरा एक्स्पो-२०८३ मा सहभागि कान्तिपुर नर्सरीको स्टलमा फक्रिएका फूलहरु । तस्विरहरुः गोपाल ढकाल/कलाकर्मी)

काठमाडौं– तिहार पर्वलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ उत्साहका साथ सञ्चालन भइरहेको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा ‘तिहारको उत्सव, फूलको महोत्सवड भन्ने नाराका साथ कात्तिक १७ गते मंगलवारदेखि प्रारम्भ भएको भएको यो एक्स्पो कात्तिक २१ गते शनिवारसम्म चल्ने छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

Technology
Build #2612