मुम्बई- निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित तथा भव्य पौराणिक फिल्म ‘रामायण’ अन्ततः सिनेमा हलमा प्रदर्शनमा आएको छ।
विश्वभरका करिब ५९ हजार सिनेमा हलमा एकसाथ प्रदर्शन भएको बताइएको यस फिल्मले रिलिजसँगै बक्स अफिसमा चर्चा बटुल्न थालेको छ। फिल्मको विशाल बजेट, आधुनिक भिएफएक्स, भव्य कला निर्देशन र कलाकारहरूको अभिनय अहिले देश–विदेशमा चर्चाको विषय बनेको छ।
Read full story at source ( kalakarmi.com )