काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री साई पल्लवीको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ले भारतीय बक्स अफिसमा ४४० करोड भारुको कमाइ गरेको छ। फिल्मले प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा घरेलु बक...
काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री साई पल्लवीको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ले भारतीय बक्स अफिसमा ४४० करोड भारुको कमाइ गरेको छ।
फिल्मले प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा घरेलु बक्स अफिसमा ठूलो व्यापार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed