Trending
Prev Story
Next Story

शरद ऋतुमा हिमाल आरोहणप्रति विदेशी आरोहीको आकर्षण, ३२ करोडभन्दा बढी राजस्व संकलन

Hamro Patro News •
November 05, 2026 • 04:42 AM
1
1 reads 0 reactions

काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि...

1 / 2
Swipe Photos

काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

अनुमति लिनेमा १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन् । यस अवधिमा हिमाल आरोहण अनुमति शुल्क तथा रोयल्टीबापत नेपाल सरकारले २१ लाख २८ हजार १०९ अमेरिकी डलर अर्थात् करिब ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ राजस्व संकलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
अपि हिमालमा पर्यटन उत्सव सुरु

अपि हिमालमा पर्यटन उत्सव सुरु

उत्सवको अवसरमा बुधबार धनगढी–११ र अपि–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

#हिमाल
Compare →
Nagarik News
1w ago
कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

कोप–३१ : जलवायु न्याय र हिमाल संरक्षण नेपालको प्राथमिकता

मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।

#हिमाल
Compare →
Onlinekhabar
1w ago
८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

१७ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा सम्पन्न साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको मान्यता दिन प्रस्ताव गर्‍यो ।JHJH विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ …

#हिमाल
Compare →
Bizshala
1w ago
कोप–३१ मा नेपालले हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने, खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तयारी

कोप–३१ मा नेपालले हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने, खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तयारी

काठमाण्डौ । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा...

#हिमाल
Compare →

Related Stories

Business & Economy
Build #2611