Trending
Prev Story
Next Story

सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच आशिका र वडाध्यक्षबीच विवाद

Hamro Patro News •
November 04, 2026 • 12:53 PM
1
1 reads 0 reactions

धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक ...

1 / 2
Swipe Photos

धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो ।

सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन तथा सरसफाइ गर्न वडासँग बजेट हुँदाहुँदै पनि काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले …

#लिएर #विवाद
Compare →
Ekantipur
1w ago
सल्यानका भूकम्पपीडितले ऋण लिएर टहरा बनाए, राहतको किस्ता तीन वर्षसम्म पाएनन्

सल्यानका भूकम्पपीडितले ऋण लिएर टहरा बनाए, राहतको किस्ता तीन वर्षसम्म पाएनन्

ऋण लिएर अस्थायी टहरा बनाएका परिवार राहत नपाउँदा ब्याज तिर्न नसकेर क्षतिग्रस्त घरमै फर्किन बाध्य भएका छन्।

#लिएर
Compare →
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#आशिका
Compare →

Related Stories

Technology
Build #2612