Trending
Prev Story
Next Story

चोभारमा ढुवानी पार्क निर्माण पहल

Hamro Patro News •
November 04, 2026 • 01:03 PM
2
2 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सरो...

1 / 2
Swipe Photos

१८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधन अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवाला सहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ ।

स्वयम्भूस्थित नेपाल ढुवानी व्यवसायी महासंघ कार्यालयमा आयोजित छलफलमा पूर्वाधार विकास समिति सदस्य धनेन्द्र कार्की, प्रकाश गौतम, उद्योग समिति सदस्य अरविन्द साह, सडक बोर्ड सदस्य तथा नेपाल ढुवानी व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव राज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी (सरोज), प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी लगायत उपस्थित थिए ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
13h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका …

#काठमाडौं #कात्तिक
Compare →
Bizshala
15h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#काठमाडौं #कात्तिक
Compare →

Related Stories

Technology
Build #2612