सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ ।
छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा तथा भक्तजनहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्। कतै नदी तथा पोखरीका किनार सफा गरिँदै छ भने कतै टेन्ट, पण्डाल र सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने काम भइरहेको छ ।
Read full story at source ( ratopati.com )