Trending
Prev Story
Next Story

सरकारलाई कांग्रेस महामन्त्रीको चुनौती- बिचौलियासँग चलखेल गरेको प्रमाणित गर्नू

Hamro Patro News •
November 13, 2026 • 06:26 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेल कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले कसैसँग नडराउने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस निरंकुश शासकहरूका विरुद्...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेल कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले कसैसँग नडराउने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस निरंकुश शासकहरूका विरुद्ध लड्न जन्मिएको पार्टी भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस कसैसँग पनि प्रश्न गर्न डराउँदैन । नेपाली कांग्रेस डराएर मुखमा बुजो हालेर बस्दैन। गलत भएको ठाउँमा कांग्रेसको उपस्थिति हुन्छ। प्रश्न गर्ने ठाउँमा कांग्रेसले प्रश्न गर्छ। त्यसकारण कांग्रेसलाई प्रश्न गर्न नसक्ने बनाउनका निम्ति अनेकौँ प्रपञ्चहरू भइरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#कांग्रेस #महामन्त्री
Compare →
Nagarik News
12h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #महामन्त्री
Compare →
Ekantipur
9h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611