Trending
Prev Story
Next Story

दानबहादुरलाई आइजिपीबाट हटाइएकोबारे सरकार प्रवक्ता भन्छन्– पार्टीको पनि निर्देशन थियो

Hamro Patro News •
November 04, 2026 • 10:10 AM
1
1 reads 0 reactions

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीको आइजिपीबाट दान बहादुर कार्कीलाई हटाउने निर्णयबारे पार्टीको पनि निर्देशन रहेको बताएका छन्। बुधबार सरकारले दानबहादुर कार...

1 / 2
Swipe Photos

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीको आइजिपीबाट दान बहादुर कार्कीलाई हटाउने निर्णयबारे पार्टीको पनि निर्देशन रहेको बताएका छन्।

बुधबार सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आइजिपीबाट हटाएर उनको ठाउँमा मनोज केसीलाई नियुक्त गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
आइजिपीमा दानबहादुर कार्कीको ‘कमब्याक’ कति सम्भव ? के भन्छ पुरानो नजिर ?

आइजिपीमा दानबहादुर कार्कीको ‘कमब्याक’ कति सम्भव ? के भन्छ पुरानो नजिर ?

कार्यकाल बाँकी छँदै सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएपछि अहिले सुरक्षा वृत्त र राजनीति गर्माएको छ। कार्की सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएपछि सबैतिर एउटै चासो छ, के उनी फेरि आइजिपमा फर्कन सक्लान् ?

#आइजिपी #दानबहादुर #कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#दानबहादुर #कार्की
Compare →
Ekantipur
1w ago
प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

#दानबहादुर #कार्की
Compare →
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#कार्की #दानबहादुर
Compare →

Related Stories

Politics & Governance
Build #2612