Trending
Prev Story
Next Story

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले झिकायो मुद्दाका प्रमाण मिसिल

Hamro Patro News •
November 04, 2026 • 10:21 AM
1
1 reads 0 reactions

काठमाडौं : सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उ...

1 / 2
Swipe Photos

काठमाडौं : सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो। अदालतले तीनवटा कार्यहरू सम्पन्न गरी पेश गर्न आदेश जारी गरेको हो।

भट्टसँग सम्बन्धित यसअघि दायर भएका दुईवटा निवेदनलाई उक्त रिटसँगै लगाउमा राखेर पेस गर्न,नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रमाण मिसिल विशेष अदालत, काठमाडौंसँग झिकाउन र नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश जारी गरेको हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेललाई ३० वर्षअघि आईजीपीबाट हटाएर अनुसन्धान विभागमा र हितेन्द्रदेव शाक्यलाई गत वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा गरिएको सरुवा निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

#सर्वोच्च-अदालत #रिट
Compare →
Nagarik News
2d ago
नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

डीएनए, डिजिटल खोजी, निगरानी भिडियो र परिस्थितिजन्य प्रमाण बने निर्णायक; अमेरिकाको चर्चित ‘नो–बडी मर्डर केस’ ले दिलायो न्यायको महत्त्वपूर्ण सन्देश

#भट्ट #प्रमाण
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद …

#सर्वोच्च-अदालत #सर्वोच्च #मुद्दा
Compare →
Arthasansar
15h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

Technology
Build #2612