Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

Hamro Patro News •
November 04, 2026 • 12:45 AM
1
1 reads 0 reactions

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्र...

1 / 2
Swipe Photos

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3d ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

#भ्रमण #भारतीय #विदेश
Compare →
Onlinekhabar
1w ago
पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने …

#सचिव
Compare →

Related Stories

World News
Build #2611