Trending
Prev Story
Next Story

भारतमा ५० करोड मानिस गरिबीबाट बाहिर, तर आर्थिक असमानता किन बढ्दै छ ?

Hamro Patro News •
November 03, 2026 • 02:09 PM
1
1 reads 0 reactions

काठमाडौं । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले सन् २०११ देखि २०२३ सम्म करिब ५० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको छ । यस अवधिमा भारतमा चरम गरिबीको दर २७.१ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झ...

1 / 2
Swipe Photos

काठमाडौं । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले सन् २०११ देखि २०२३ सम्म करिब ५० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको छ । यस अवधिमा भारतमा चरम गरिबीको दर २७.१ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झरेको विश्व बैंकको नयाँ प्रतिवेदनले देखाएको छ ।

यति ठूलो मात्रामा गरिबी घटाएको अर्को उदाहरण चीन हो । चीनले ४० वर्षको अवधिमा ८० करोडभन्दा बढी मानिसलाई चरम गरिबीबाट बाहिर निकालेको थियो ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
6h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
7h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →
Ekantipur
11h ago
दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

#भारत
Compare →

Related Stories

World News
Build #2611