काठमाडौं । महिनौँको चुनावी प्रचारप्रसार र अर्बौं डलर खर्चपछि अमेरिकामा मध्यावधि चुनावको मतदान सुरु भएको छ ।
पछिल्ला जनमत सर्वेक्षणले डेमोक्रेटिक पार्टी केही बलियो देखिए पनि सर्वेक्षण सधैँ भरपर्दो साबित भएका छैनन् । त्यसैले यसपटक अप्रत्याशित नतिजा आउन सक्ने सम्भावना पनि छ । चुनावी विश्लेषणमा मुख्यतः तीन सम्भावित परिदृश्य औँल्याइएका छन् ।
Read full story at source ( baahrakhari.com )