प्रदेश र स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै राजनीतिक दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले स्थानीय तह निर्वाचनलक्षित 'क्यान्डिडेट क्लब'मार्फत उम्मेदवारी आवेदन माग गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले 'इलेक्सन ब्युरो' गठन गरेको छ भने नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका दलहरू पनि चुनाव केन्द्रित संगठनात्मक कार्यक्रम लिएर गाउँ पस्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )