‘स्थानीय तहको चुनाव समयमा हुनेमा आशंका’
'स्थानीय तहको चुनाव समयमा हुनेमा आशंका' #onlinekhabar #okreels #pradeeppaudel
'स्थानीय तहको चुनाव समयमा हुनेमा आशंका' #onlinekhabar #okreels #pradeeppaudel
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्। शुक्रबार जनकपुरमा आयोजित...
उनले स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सरकारको सोच भए संविधान संशोधन गर्नुपर्ने बताए। तर निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा सरकारले कुनै ठोस गृहकार्य नगरेको उनको आरोप छ।
प्रदेश र स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै राजनीतिक दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले स्थानीय तह निर्वाचनलक्षित 'क्यान्डिडेट क्लब'मार्फत उ...
२२ कात्तिक, काठमाडौं । संविधानतः तीन तहको सरकार छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तर स्थानीय सरकारलाई स्थानीय तह पनि भन्ने गरिन्छ । यसप्रति स्थानीय सरकारहरूले गुनासो गरेका छन् । स्थानीय तह भन्दा …
उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । ...
अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
११ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौं मेडिकल कलेजको आयोजनामा सडक सुरक्षा पुस्तिका विमोचन तथा सामुदायिक संलग्नता सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा …
पार्टी अध्यक्ष कुलमान घिसिङले मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।
स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।
काठमाडौँ– उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्...
आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने चर्चा छ। संसद्को ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावमा आफूलाई केन्द्रित गरिसकेको छ।
नेपालको राजनीतिक बहसमा हाल स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने प्रस्तावले नयाँ ऊर्जा थपेको छ। स्थानीय विकासमा दलगत झगडा घटोस्, उम्मेदवारको योग्यता र कार्यसम्पादनले प्राथमिकता पाओस् तथा नागरिकका समस्या चुनावी नारा र गुटगत स्वार्थभन्दा माथि उठून् …