अमेरिकी मध्यावधि चुनावको मतदान सुरु, सम्भावित नतिजाका तीन परिदृश्य
काठमाडौं । महिनौँको चुनावी प्रचारप्रसार र अर्बौं डलर खर्चपछि अमेरिकामा मध्यावधि चुनावको मतदान सुरु भएको छ । पछिल्ला जनमत सर्वेक्षणले डेमोक्रेटिक पार्टी केही बलियो देखिए पनि सर्वेक्षण सधैँ भरपर्दो ...