काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका इमरान शेखले पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जनकपुर बोल्ट्ससँगको खेलमा उनले ४० बलम...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका इमरान शेखले पहिलो अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जनकपुर बोल्ट्ससँगको खेलमा उनले ४० बलमा २ छक्का र ३ चौकासहित ५० रनको आँकडा पार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed