Trending
Prev Story
Next Story

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

Hamro Patro News •
November 03, 2026 • 06:47 AM
1
1 reads 0 reactions

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि अस...

1 / 2
Swipe Photos

भद्रपुर – मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
कृष्णनगर भन्सारमा तीन महिनामा उठ्यो १ अर्ब ४६ करोड राजस्व

कृष्णनगर भन्सारमा तीन महिनामा उठ्यो १ अर्ब ४६ करोड राजस्व

तीन महिनाका लागि १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली भएको भन्सारले जनाएको छ।

#सङ्कलन #राजस्व #लक्ष्य
Compare →
Onlinekhabar
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#राजस्व #लक्ष्य
Compare →
Ekantipur
1w ago
लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएपछि जनकपुरले १५० रनको लक्ष्य पाएको छ।

#लक्ष्य
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#भन्सार
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →

Related Stories

Technology
Build #2612