Trending
Prev Story
Next Story

युक्रेनमा रुसी हवाई आक्रमणमा २६ जनाको मृत्यु,राहत केन्द्रलाई निशाना बनाइयो

Hamro Patro News •
November 03, 2026 • 06:49 AM
1
1 reads 0 reactions

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रको कोमिशुवाखा गाउँमा रुसी हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा पाँचजना घाइते भएका छन् भने प्रारम्भिक रिपोर्टमा २७ जना बेपत्ता रहेको ...

1 / 2
Swipe Photos

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रको कोमिशुवाखा गाउँमा रुसी हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा पाँचजना घाइते भएका छन् भने प्रारम्भिक रिपोर्टमा २७ जना बेपत्ता रहेको संकेत गरिएको छ। एउटा राहत केन्द्रलाई पनि लक्षित गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो आक्रमणलाई अत्यन्तै भयानकू भनेका छन्। क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौवटा हवाई बम खसालिएको थियो। प्रत्येकको तौल लगभग ३ हजार किलोग्राम थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
18h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#आक्रमण #रुसी #युक्रेन
Compare →
Ekantipur
16h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Onlinekhabar
21h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#मृत्यु #जनाको
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु #जनाको
Compare →
Nagarik News
1d ago
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#हवाई #जनाको
Compare →

Related Stories

World News
Build #2612