Trending
Prev Story
Next Story

‘मायिन किड्स’मार्फत व्यापारमा अभिनेत्री ऋचा शर्मा

Hamro Patro News •
November 03, 2026 • 06:44 AM
1
1 reads 0 reactions

काठमाडौं । अभिनेत्री ऋचा शर्मा व्यापारमा प्रवेश गरेकी छन् । ऋचा ‘मायिन किड्स’ मार्फत व्यापारमा प्रवेश गरेकी हुन् । ‘मायिन किड्स’मा बालबालिकाका लुगा पाइन्छ । काठमाडौंको जीवी स्क्वायर र पोखराको न्यु...

1 / 2
Swipe Photos

काठमाडौं । अभिनेत्री ऋचा शर्मा व्यापारमा प्रवेश गरेकी छन् । ऋचा ‘मायिन किड्स’ मार्फत व्यापारमा प्रवेश गरेकी हुन् ।

‘मायिन किड्स’मा बालबालिकाका लुगा पाइन्छ । काठमाडौंको जीवी स्क्वायर र पोखराको न्युरोडस्थित जीवी स्वायरमा ‘मायिन किड्स’को आउटलेट रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611