Trending
Prev Story
Next Story

नेपालमा लिपमोटर B03X को डेलिभरी शुरू

Hamro Patro News •
November 03, 2026 • 06:43 AM
1
1 reads 0 reactions

ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात्, नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा शुरू गरेको छ। काठमाडौंमा सम्पन्...

1 / 2
Swipe Photos

ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात्, नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा शुरू गरेको छ।

काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिकरण सम्पन्न भएपछि पहिलो चरणका ग्राहकले B03X प्राप्त गरेका छन्। यससँगै नयाँ मोडेल नेपाली सडकमा सञ्चालनमा आएको छ।

#b03 #लिपमोटर #डेलिभरी
Compare →
Arthasansar
1w ago
एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका...

#डेलिभरी
Compare →
Onlinekhabar
1w ago
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि …

#लिपमोटर
Compare →

Related Stories

National (Nepal)
Build #2611