प्रकाशमानको प्रश्न- विशेष महाधिवेशन गर्नेले अधिकार कहाँबाट पाए ?
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । देउवा समूहले शनिबा...