Trending
Prev Story
Next Story

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

Hamro Patro News •
November 02, 2026 • 11:24 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा सुरु गरेको छ । काठमाडौँमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चप...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा सुरु गरेको छ ।

काठमाडौँमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो । पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्, जससँगै B03X नेपाली सडकमा गुड्न थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611