Trending
Prev Story
Next Story

जटिल अवस्थामा रहेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

Ekantipur •
November 03, 2026 • 06:32 AM
1
1 reads 0 reactions

छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको छ।

जटिल अवस्थामा रहेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको छ।

सुर्खेत — सुत्केरी व्यथाले च्यापेर स्वास्थ्य अवस्था जटिल बनेकी डोल्पाकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको छ।

सुत्केरी व्यथा लागेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

सोमबारदेखि नै गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको हो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#अस्पताल #उपचार
Compare →
Nagarik News
14h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उपचार #उद्धार
Compare →
Hamro Patro News
5h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#अस्पताल #रहे
Compare →
Bizshala
7h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर
Compare →

Related Stories

Sports
Build #2611