नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच खेल हुँदैछ । विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्र...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच खेल हुँदैछ ।
विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ । जारी एनपीएलको यो १२औँ खेल हो ।
Read full story at source ( lokaantar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed