Trending
Prev Story
Next Story

मालपोतको घुसखोरी र बिचौलियाको राज अन्त्य गर्ने बालेन सरकारको तयारी, अब जग्गासम्बन्धी सबै सेवा स्थानीय तहबाटै!

Hamro Patro News •
November 03, 2026 • 05:14 AM
1
1 reads 0 reactions

काठमाडौं । मालपोत कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता र बिचौलियाको प्रभाव अन्त्य गर्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै ...

1 / 2
Swipe Photos

काठमाडौं । मालपोत कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता र बिचौलियाको प्रभाव अन्त्य गर्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारी गरेको छ।

सरकारले आगामी एक महिनाभित्र देशका बाँकी सबै स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#बालेन-शाह #बालेन
Compare →
Onlinekhabar
1d ago
उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

२६ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि चर्चामा रहेको …

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

World News
Build #2612