Trending
Prev Story
Next Story

आज अमेरिकामा मध्यावधि चुनाव, ट्रम्पलाई चुनौती

Hamro Patro News •
November 02, 2026 • 06:15 PM
1
1 reads 0 reactions

काठमाडौँ। अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ । आज मतदान हुन लागेको हो । निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हु...

1 / 2
Swipe Photos

काठमाडौँ। अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ । आज मतदान हुन लागेको हो । निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि मतदान शुरू हुनेछ । यद्यपि राज्यहरूअनुसार समय फरक पर्न सक्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
5d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#अमेरिका #चुनाव #ट्रम्प
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#अमेरिका #चुनाव #ट्रम्प
Compare →
Nagarik News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

#अमेरिका
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #ट्रम्प
Compare →
Ekantipur
3d ago
एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

#अमेरिका
Compare →

Related Stories

World News
Build #2611