Trending
Prev Story
Next Story

एनभिडिया सीईओको विवादले अमेरिकामा चीनप्रति कडा नीति अपनाउन दबाब

Hamro Patro News •
November 11, 2026 • 09:32 AM
1
1 reads 0 reactions

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलाबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकामा चीनप्रति कडा नीति ...

1 / 2
Swipe Photos

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलाबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने बहस चर्किएको छ। यस घटनाले चीनमा अत्याधुनिक प्रविधि निर्यात गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दिएको अनुमतिमाथि समेत प्रश्न उठाएको छ।

हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पले जेन्सेन हुआङलाई सम्मानित व्यक्ति भन्दै ती महिला जासुस हुन् भन्ने उनलाई जानकारी नभएको बताएका छन्।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
12h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Onlinekhabar
1d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#एनभिडिया #सीईओ
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ
Compare →

Related Stories

World News
Build #2611