Trending
Prev Story
Next Story

गुण सिनेमा कम्प्लेक्समा पिज्जा हटको नयाँ आउटलेट

Ekantipur •
November 02, 2026 • 02:32 PM
1
1 reads 0 reactions

पिज्जा हटले ललितपुरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

गुण सिनेमा कम्प्लेक्समा पिज्जा हटको नयाँ आउटलेट

पिज्जा हटले ललितपुरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

काठमाडौँ — पिज्जा हटले गुण सिनेमा कम्प्लेक्स, ग्वार्कोमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालमा पिज्जा हटको आधिकारिक फ्रेन्चाइज सञ्चालक देवयानी इन्टरनेसनल नेपालले ललितपुरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

यससँगै उपत्यकाभित्र पिज्जा हटका आउटलेटको संख्या ७ पुगेको छ भने देशभर कुल आउटलेट संख्या १० रहेको छ ।

गुण सिनेमा कम्प्लेक्स, ग्वार्कोस्थित पिज्जा हटको नयाँ आउटलेट बिहान ११ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बताइएको छ । १ हजार १ सय २० वर्गफिट क्षेत्रफलमा फैलिएको यस आउटलेटमा एकैपटक ३१ जनाले बसेर खान सक्ने व्यवस्था छ ।

यहाँ ग्राहकले विभिन्न स्वाद र टपिङसहितका पिज्जा, स्वादिष्ट पास्ता तथा सबैको स्वादलाई ध्यानमा राखेर तयार पारिएका विभिन्न एपेटाइजरहरूको आनन्द लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

आउटलेट १ नोभेम्बर २०२६ देखि सुरु भएको छ । ग्राहकले उत्कृष्ट डाइन–इन तथा टेक–अवे अनुभवका लागि सिधै पिज्जा हट ग्वार्कोमा भ्रमण गर्न सक्नेछन् । फुडमान्डु, पठाओ तथा भोज डिल्समार्फत पनि डेलिभरी सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
वहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच शुक्रवारदेखि सिनेमा हलमा प्रदर्शन हुँदै ‘पाँच पाण्डव’

वहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच शुक्रवारदेखि सिनेमा हलमा प्रदर्शन हुँदै ‘पाँच पाण्डव’

काठमाडौं– विभिन्न विवाद तथा फिल्म प्रदर्शन रोकिन सक्ने चर्चाका बीच ‘पाँच पाण्डव’ को निर्माण टिमले आफ्नो फिल्म पूर्व निर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण टिमले बुधवार एक विज्ञप्त...

#सिने
Compare →
Bizshala
1w ago
न्युरोडमा पनि खुल्यो हिमालयन बुलियनको आउटलेट, एपबाट किनेको चाँदी त्यहीँबाट लिन सकिने

न्युरोडमा पनि खुल्यो हिमालयन बुलियनको आउटलेट, एपबाट किनेको चाँदी त्यहीँबाट लिन सकिने

काठमाण्डौ । हिमालयन बुलियन कम्पनी (एचबीसी) ले काठमाण्डौको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

#आउटलेट
Compare →
Nagarik News
1w ago
पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट्

पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट्

उनले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको र कार्यस्थलमा लागेको चोटसँग पनि बर्खास्ती जोडिएको भन्दै फेयर वर्क कमिसनमा उजुरी दिएका थिए।

#पिज्जा
Compare →
Onlinekhabar
1w ago
पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त …

#पिज्जा
Compare →

Related Stories

Business & Economy
Build #2611