Trending
Prev Story
Next Story

वहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच शुक्रवारदेखि सिनेमा हलमा प्रदर्शन हुँदै ‘पाँच पाण्डव’

Hamro Patro News •
November 05, 2026 • 08:32 AM
1
1 reads 0 reactions

काठमाडौं– विभिन्न विवाद तथा फिल्म प्रदर्शन रोकिन सक्ने चर्चाका बीच ‘पाँच पाण्डव’ को निर्माण टिमले आफ्नो फिल्म पूर्व निर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण टिमले बुधवार एक विज्ञप्त...

1 / 2
Swipe Photos

काठमाडौं– विभिन्न विवाद तथा फिल्म प्रदर्शन रोकिन सक्ने चर्चाका बीच ‘पाँच पाण्डव’ को निर्माण टिमले आफ्नो फिल्म पूर्व निर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण टिमले बुधवार एक विज्ञप्ति जारी गर्दै कात्तिक २० गते शुक्रवारदेखि देशभरका सम्पूर्ण सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने जानकारी दिएको हो ।

योसंगै पछिल्लो समय ‘पाँच पाण्डव’ लाई लिएर विभिन्न टीका–टिप्पणी तथा विवादका समाचार सार्वजनिक भइरहेका बेला निर्माण पक्षले फिल्मको प्रदर्शन नरोकिने प्रस्ट पारेको हो । निर्माण टिमले फिल्म प्रदर्शनबारे फैलिएका अन्योललाई चिर्दै दर्शकलाई पूर्वनिर्धारित मिति मै सिनेमा हलसम्म पुगेर फिल्म हेर्न आग्रहसमेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

#प्रदर्शन #फिल्म #टिम
Compare →
Nagarik News
1w ago
विवादका बिच ‘पाँच पाण्डव’ टिमले भन्यो : चलचित्र प्रदर्शन हुन्छ

विवादका बिच ‘पाँच पाण्डव’ टिमले भन्यो : चलचित्र प्रदर्शन हुन्छ

चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो।

#प्रदर्शन #टिम #पाण्डव
Compare →
Ekantipur
1w ago
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#प्रदर्शन #फिल्म #पाण्डव
Compare →

Related Stories

Technology
Build #2611