Trending
Prev Story
Next Story

फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले सुदृढ बनाउँदैछ नियामकीय व्यवस्था

Hamro Patro News •
November 02, 2026 • 01:29 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) मा हुने नवप्रवर्तनलाई प्रोत्साहन गर्न नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ बनाउँदै अनुकूल वातावरण निर्माण गरिरहेको जनाएको छ। गभर्नर डा....

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) मा हुने नवप्रवर्तनलाई प्रोत्साहन गर्न नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ बनाउँदै अनुकूल वातावरण निर्माण गरिरहेको जनाएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै फिनटेक नवप्रवर्तनको विकासका लागि आवश्यक नीतिगत र संस्थागत व्यवस्था अघि बढाइएको बताएका हुन्।

गभर्नर पौडेलले डिजिटल वित्तीय प्रणालीलाई प्रभावकारी बनाउन नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच सहकार्य आवश्यक रहेको बताए। कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्।

#व्यवस्था
Compare →
Onlinekhabar
1d ago
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

२६ कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो । …

#नवप्रवर्तन
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#व्यवस्था
Compare →
Bizshala
1w ago
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ।स्वस्थ...

#बैंकले #व्यवस्था
Compare →

Related Stories

Technology
Build #2612